Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’को पोस्टरमा अमरको एक्सन, रहस्यमयी वर्षा

Ramailo Cha Ramailo Cha June 6, 2024 07:48
‘मोदीबेनी’को पोस्टरमा अमरको एक्सन, रहस्यमयी वर्षा Image

फिल्म ’मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य भूमिकामा प्रस्तुत भएका प्रताप श्रेष्ठ र वर्षा सिवाकोटी प्रस्तुत छन् । पोस्टरमा यसै फिल्मबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ’एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ । अर्को पोस्टरमा अभिनेत्री सिवाकोटीलाई भने रहस्यमय अवतारमा देखाइएको छ । प्रताप कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी […]