Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’ मा सृष्टीसँग जोडी बाँध्दै

Kalakarmi Kalakarmi March 4, 2024 06:57
नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’ मा सृष्टीसँग जोडी बाँध्दै Image

काठमाडौं- अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । उनीहरूले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको छ । गौचनले यस अघि चर्चित टेलीसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । ‘केटी हराएको सूचना’मा नकिम उद्दिमको लगानी रहेको ...