Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक

Kalakarmi Kalakarmi July 19, 2024 10:03
‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक Image

काठमाडौं– निश्चल बस्नेत र स्वस्तिमा खड्काको नयाँ फिल्म ‘बेहुली फ्रम मेघौली’ नयाँ गीत ‘उडायो मन’ शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । यही वर्षको असोज १७ गते घटस्थापनाको दिन प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द तथा ऐरेन्ज पनि वाइवाकै हो । यो गीतमा इन्द्रकला राईको स्वर सुन्न सकिन्छ । गीतमा नेपालीसंगै थारु भाषाका शब्दहरु समेत समिश्रण गरिएको छ । गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा फिल्मकी अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर ...

Latest Updates See All Updates