Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा २१ मिनेट घटाइएको ‘रङ्गेली’

Kalakarmi Kalakarmi March 11, 2024 01:53
आजदेखि सिनेमा हलमा २१ मिनेट घटाइएको ‘रङ्गेली’ Image

काठमाडौं– गत शुक्रवारदेखि प्रदर्शनमा आएर व्यवसायिक सफलतातर्फ लम्किरहेको नेपाली फिल्म ‘रङ्गेली’ को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाईसहित सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्म आज सोमवार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुन थालेको छ । फिल्मका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्मको लम्बाई घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद फिल्म केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र फास्ट कटिङ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइ ...