Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

क्यूएफएक्सद्वारा ‘महाजात्रा’लाई सुपर हिट चलचित्रको ट्याग

Thulo Parda Thulo Parda March 28, 2024 12:49
क्यूएफएक्सद्वारा ‘महाजात्रा’लाई सुपर हिट चलचित्रको ट्याग Image

काठमाडौं। गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’लाई नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले सुपर हिट चलचित्रको ट्याग दिएको छ। बक्स अफिसमा उच्च अङ्क जोडेको यो चलचित्रलाई क्यूएफएक्सले आफ्नो वेबसाइटमा नै ‘सुपर हिट’ लेखेको छ। रिलिजको पहिलो तीन दिनमा ४ करोडमाथि ग्रस कलेक्सन गरेको यो चलचित्रलाई सो मल्टीप्लेक्सले आफ्ना देशभरका हलहरूमा उच्च शो दिएको […]