Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खजुरे ब्रो’ प्रिमिएर

eHimalaya Times eHimalaya Times May 8, 2024 23:05
‘खजुरे ब्रो’ प्रिमिएर Image

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ प्रिमिएर गरिएको छ । सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रको काठमाडौंको सभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो । प्रिमिएरमा चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो । यही वैशाख २८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रले साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्छ […]