‘पीताम्बर’को टिमले होली खेल्दै मनायो फागु

eHimalaya Times eHimalaya Times March 13, 2025 22:33
‘पीताम्बर’को टिमले होली खेल्दै मनायो फागु Image

काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘पीताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ । चलचित्रका निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, कलाकारहरू प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकापसमा रंग दल्दै होली मनाउनुभएको हो । चलचित्रको टिमले पत्रकारको समूहसँग पनि होली