आवरणमा निखिलको हेयर ट्रान्सप्लान्ट
Kalakarmi
September 26, 2024 08:50
काठमाडौं– अभिनेता निखिल उप्रेतीले हेयर ट्रान्सप्लान्ट गरेका छन् । दरबारमार्गस्थित आवरण स्कीन एण्ड हेयर क्लिनिकमा डा.रुपक घिमिरेले अभिनेता उप्रेतीको नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकहरुको निगरानीमा निखिलले कपाल रोपेका हुन् । फिल्मको छायाँकनमा जादाँ लाईट, क्म्यामेराको किरणसंगै विभिन्न केमिकल, मेकअपका सामग्री, धुवाँ, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएको निखिलले सुनाए । डा. घिमिरेसंग हेयर कन्सल्ट गरिरहेका निखिल भन्छन्– ‘आवरणमा अनुभवी सर्जन डाक्टरहरुसंगै उच्चतम प्रविधि उपलब्ध भएका कारण म हेयर ट्रान्सप्लान्ट गर्न तयार भएँ ।’ हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयर ...