Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’ जोडी बर्षा र अमरको बोन्डिङ (६ तस्बिर)

Ramailo Cha Ramailo Cha August 2, 2024 09:50
‘मोदीबेनी’ जोडी बर्षा र अमरको बोन्डिङ (६ तस्बिर) Image

फिल्म ‘मोदीबेनी’ यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा बर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठको मुख्य भूमिका छ । बर्षा र अमर प्रताप फिल्ममा प्रेम जोडीको रुपमा प्रस्तुत छन् । पर्दाका प्रेम जोडी बर्षा र अमरको बोन्डिङ यी ६ तस्बिरहरुमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली