Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चौथो टी२० मा भारतविरुद्ध पहिला बलिङ गर्दै अस्ट्रेलिया

Kalakarmi Kalakarmi December 1, 2023 13:14
चौथो टी२० मा भारतविरुद्ध पहिला बलिङ गर्दै अस्ट्रेलिया Image

रायपुर– भारत तथा अस्ट्रेलियाबीचको पाँच खेलको टी२० श्रृंखला अन्तर्गत अहिले साँझ ७ः१५ बजेदेखि चौथो प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा अस्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । रायपुरको शहीद वीर नारायण सिंह इन्टरनेशनल स्टेडियममा खेलिने यो खेलमा भारतले पहिला ब्याटिङ गर्नेछ । यो श्रृंखलामा अहिलेसम्म भारत २–१ ले अगाडि छ । आजको खेलमा भारतले जीत निकाल्दै श्रृंखलामा अजेय अग्रता हासिल गर्ने कोशिस गर्नेछ भने अस्ट्रेलियाले आजको खेल जितेर श्रृंखलालाई बराबरी गर्ने प्रयास गर्नेछ । आजको खेलमा अस्ट्रेलियाले केही खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा क्रिस ग्रीन, क्याकडर्मेट ...