Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

माघे संक्रान्ति एक, फिल्म घोषणा अनेक

Kalakarmi Kalakarmi January 15, 2024 12:07
माघे संक्रान्ति एक, फिल्म घोषणा अनेक Image

काठमाडौं– नेपालमा सामान्यतया चाडपर्वको अवसर पारेर नेपाली फिल्म प्रदर्शन गर्ने पुरानो ट्रेण्ड छ । त्यसैले प्रायः वैशाख १ गतेको नयाँ वर्ष, तीज, दशैं, तिहार, माघे संक्रान्ति, फागू पर्व आदि पर्वलाई लक्षित गर्दै नयाँ नयाँ नेपाली फिल्महरु प्रदर्शन हुन्छन् । त्यसरी प्रदर्शन हुने फिल्महरुमध्ये केही फिल्मले उत्कृष्ट व्यवसाय गरेका उदाहरणहरु पनि छन् भने कतिपय फिल्महरुले भने चाडपर्वको विदामा समेत दर्शकलाई आकर्षित गर्न नसकेका उदाहरणहरु छन् । यस पटकको माघे संक्रान्तिको पूर्व सन्ध्यामा प्रदर्शन भएका दुई नेपाली फिल्महरु चित्रा तथा पर्खि बसेँ तिमीलाई ले भने दर्शकको साथ पाएनन् । नेपालको ठूलो चेन ...