Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सरापेको गीत मायालु भएर होइन, गाली गर्दै गाउनु न’ भन्दै धेरै पटक टेक पनि खाएँ’ : दिपा श्री निरौला

Kalakarmi Kalakarmi September 28, 2024 12:49
‘सरापेको गीत मायालु भएर होइन, गाली गर्दै गाउनु न’ भन्दै धेरै पटक टेक पनि खाएँ’ : दिपा श्री निरौला Image

काठमाडौं– यही असोज २४ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेकअप सङ’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एक प्रकारको भूकम्प नै आएको छ । ब्रेकअप सङ प्रेमी–प्रेमिकाहरुको ब्रेकअप भएपछि मनमा उत्पन्न भएका आक्रोशहरु पोखिएका शब्दहरु समावेश भएको नयाँ कन्सेप्टमा जन्मिएको गीत हो । गीत सुनेर र हेरेरसमेत दर्शकले उत्तिकै आनन्द लिएका छन् । यसअघि ‘छक्का पञ्जा–५’ को ‘विहे भाको छैन’ लाई भन्दा बढी यो दोस्रो गीतलाई यूट्युबमा लाखौँ पटक हेरिएको छ र रिलिज भएको केहि समयमै ट्रेन्डिङमा नै परेको थियो । गीतको भिडियो पनि ...