Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आगलागीमा परि एकै परिवारका चार जनाको मृत्यु

Kalakarmi Kalakarmi November 25, 2023 04:59
आगलागीमा परि एकै परिवारका चार जनाको मृत्यु Image

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एउटा घरमा शुक्रवार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आगलागीमा परि ज्यान गुमाउनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीय मानसिं बुढा तथा ३२ वर्षीया राधा बुढा छन् । आगोले पोलेर घाइते भएकी २८ वर्षीया करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको उल्लेख गरेको छ ।