Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

उपासनाको शुक्रबार वर्थडे, ‘खुस्मा’बाट पाइन् प्रशंसा (६ तस्बिर)

Ramailo Cha Ramailo Cha September 20, 2024 08:26
उपासनाको शुक्रबार वर्थडे, ‘खुस्मा’बाट पाइन् प्रशंसा (६ तस्बिर) Image

‘खुस्मा’ अभिनेत्री उपासनासिंह ठकुरीको शुक्रबार जन्मदिन परेको छ । जन्मदिनमा उपासनालाई फिल्मको सुरुवाती सफलताले खुसी दियो । बिहिबारबाट प्रदर्शनमा आएको उपासनाको मुख्य भूमिका रहेको फिल्मले दर्शकलाई हलमा आकर्षण गरिरहेको छ । फिल्ममा उनले निर्वाह गरेको पात्रको प्रशंसा भैरहेको छ । वर्थडे मनाइरहेकी यिनै ‘खुस्मा’ अभिनेत्री उपासनासिंह ठकुरीलाई ६ तस्बिरहरुमा हेर्नुस् :