Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कथाले होइन कलाकारले फिल्म चल्ने पूजाको सोच

Kalakarmi Kalakarmi June 14, 2024 15:12
कथाले होइन कलाकारले फिल्म चल्ने पूजाको सोच Image

काठमाडौं– अभिनेत्री पूजा शर्मा असार ७ देखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ का कारण चर्चामा छिन् । पूजाको ड्रिम प्रोजेक्टको रुपमा रहेको यो फिल्ममा उनको एक्शन अवतार देख्न पाइन्छ । अहिले उनको एक्शन अवतारलाई लिएर विभिन्न टिका–टिप्पणी पनि भइरहेकै छ । यसैबीच पूजाले कुनै पनि फिल्म चल्न अथवा दर्शक सिनेमा हलसम्म तानिनुको पछाडि फिल्मका कलाकार राम्रो हुनु पर्नेमा जोड दिएकी छिन् । प्रायः फिल्मकर्मीले फिल्म चल्न अथवा दर्शकको माया पाउनका लागि फिल्मको कथावस्तु राम्रो हुनु पर्छ भन्ने गरेकोमा पूजाको भने यसबारेमा भिन्दै राय रहेको छ । उनी फिल्ममा कथावस्तुलाई ...

Latest Updates See All Updates