Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अब साम्राज्ञी र आर्यनको जोडी

Kalakarmi Kalakarmi February 6, 2024 07:04
अब साम्राज्ञी र आर्यनको जोडी Image

काठमाडौं– ग्लोबल मिडिया रिसर्च सेन्टरको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘रुमानी रङ्ग’ मा आर्यन अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीले मुख्य भूमिका निर्वाह गर्ने भएको छ । जीएम ठकुरीको प्रस्तुतिमा तयार हुने यो फिल्ममा साम्राज्ञी र आर्यनको जोडी फाइनल भएको हो । दुबैले पहिलो पटक जोडीको रुपमा अभिनय गर्न लागेका हुन् । अनिल योञ्जनले निर्देशन गर्ने यो फिल्ममा हरि मल्ल ठकुरी कार्यकारी निर्माता, सुशिल थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् । फिल्ममा महेश पौडेलको छायांकन रहने छ । प्रेम कथामा आधारित यो फिल्मको ...