Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नमेटिने घाउ’को दोस्रो पोष्टरमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित २० पात्र

eHimalaya Times eHimalaya Times August 7, 2024 23:16
‘नमेटिने घाउ’को दोस्रो पोष्टरमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित २० पात्र Image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्राथमिकता दिएइको छ । पोष्टरमा कलाकार र ननएक्टरसहित २० जना फिचर्ड छन् । पहिलो पोष्टरमा प्रधानमन्त्री ओलीलाई केन्द्रमा राखिएको थियो । चलचित्रमा ओली प्रधानमन्त्रीकै भूमिकामा हुनहुन्छ । अभिनेता रमित ढुंगानाको निर्देशन तथा निर्माण रहेको