‘कर्मा’को ट्रेलर देखि गीत संगीत सम्म युट्युब ट्रेन्डिङमा


काठमाडौं : नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ । सौरभ चौधरीद्वारा निर्देशित यो सिनेमाको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् । टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको …
‘कर्मा’को ट्रेलर देखि गीत संगीत सम्म युट्युब ट्रेन्डिङमा Read More »
The post ‘कर्मा’को ट्रेलर देखि गीत संगीत सम्म युट्युब ट्रेन्डिङमा first appeared on Sur Cinema.