दीपेन्द्रको दुःखी आत्मामा दयाहाङ


काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ निर्देशन गर्ने भएका छन् । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित भइसकेका छन् । हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको ‘दुःखी आत्मा’ निर्देशक लामा र निर्माता कडरियाबीच ‘नाङ्गो गाउँ’ पछि दोश्रो पटक […]
The post दीपेन्द्रको दुःखी आत्मामा दयाहाङ appeared first on CHITRALAHAR.COM.