Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म ‘डिएनए’ बन्दै

Himal Khabar Himal Khabar September 4, 2024 05:09
फिल्म ‘डिएनए’ बन्दै Image

काठमाडौँ- ‘डिएनए’ नामक फिल्म बन्ने भएको छ। फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त निर्देशनमा फिल्म बन्न लागेको हो। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिकले फिल्म निर्माणको घोषणा गरेका हुन्। पौराणिक कथामा एक्सन र थ्रिलर जनरामा फिल्म बन्नेछ। बड पिक्चर्स र अन्डर एक्सपोज फिल्मसँगको सहकार्यमा निर्माण हुनेछ। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु […]