Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेता विपिन कार्कीलाई मातृशोक

Chitra Lahar Chitra Lahar August 22, 2024 03:02
अभिनेता विपिन कार्कीलाई मातृशोक Image

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् । परिवारका अनुसार उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिनेछ ।

The post अभिनेता विपिन कार्कीलाई मातृशोक appeared first on CHITRALAHAR.COM.

Latest Updates See All Updates