कान्तिपुर फिल्म एकेडेमीले नाटकघर बनाउँदै


बिहीबार अभिनेता राजेश हमालले कान्तिपुर फिल्म एकेडेमीले संचालनमा ल्याउन लागेको नाटक घरको शिलान्यास गरेका छन् । हमालले थिएटरको विश्व रंगमञ्च दिवसको अवसरमा शिलान्यास गरेका हुन् । नक्साल गैरीधारास्थित एकेडेमी परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । १४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुनेछ। एकेडेमीका प्रमुख प्रकाश पुरीले फिल्म र नाटकलाई जोडेर अघि बढाउने […]