Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्मिताको ‘ज्यानमाया’ रिलिज, भिडियोमा प्रियङ्का, सरोज र कविता

Thulo Parda Thulo Parda June 28, 2024 13:17
स्मिताको ‘ज्यानमाया’ रिलिज, भिडियोमा प्रियङ्का, सरोज र कविता Image

काठमाडौं। गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको सङ्गीत र नवराज ढुङ्गानाको शब्द रहेको छ। यसको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली र सरोज ओलीको अभिनय रहेको छ। भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् भने पवन सुस्लिङ्गले छायाङ्कन र सम्पादन गरेका छन्। भिडियो:

Latest Updates See All Updates