Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर

The Cinema Times The Cinema Times April 21, 2024 05:00
दुई मिलियन निकट अनमोलको ‘फर्की फर्की’ ट्रेलर Image

द सिनेमा टाइम्स, काठमाडौं।अनमोल केसी स्टारर ‘फर्की फर्की‘को पहिलो ट्रेलरले यूट्यूबमा लोभलाग्दो भ्यूज पाएको छ। रिलिज भएको २४ घण्टा नपुग्दै एक मिलियनको भ्यूज पाएको ट्रेलर अब दुई मिलियन भ्यूजको निकट पुगेको छ। धेरैपछि यूट्यूबमा कुनै पनि नेपाली सिनेमाको ट्रेलरलाई लिएर यो किसिमको उत्साह देखिएको हो। सुयोग गुरुङ निर्देशित सिनेमा जेठ १० मा रिलिज हुँदैछ। यो […]