Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टेक्सास कलेजका‌ विद्यार्थीमाझ टीम ‘रावायण’

Kalakarmi Kalakarmi August 26, 2024 04:51
टेक्सास कलेजका‌ विद्यार्थीमाझ टीम ‘रावायण’ Image

काठमाडौं- यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले प्रचार-प्रसारको कामलाई तिब्रता दिएको छ । फिल्मले सुरुवाती चरणमा विशेषत: कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तिब्रता दिएको हो । फिल्मका निर्देशक र कलाकारको टीम यतिबेला प्रमोसनमा व्यस्त छन् । यही क्रममा आइतवार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिएका हुन् । निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’को सुरुवात ...

Latest Updates See All Updates