Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चरित्र अभिनेत्री थापा दुर्घटनामा गम्भिर घाइते, सहयात्रीको निधन

Kalakarmi Kalakarmi April 5, 2024 15:44
चरित्र अभिनेत्री थापा दुर्घटनामा गम्भिर घाइते, सहयात्रीको निधन Image

काठमाडौं– अघिल्लो वर्षको सफल फिल्म ‘महापुरुष’ की चरित्र अभिनेत्री कोपिला थापा सवारी दुर्घटनामा परेर घाइते भएकी छिन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार केही दिनअघि भारतको पञ्जाबमा भएको सडक दुर्घटनामा चरित्र अभिनेत्री कोपिला थापा गम्भीर घाइते भएकी हुन् । प्राप्त जानकारी अनुसार थापासंगै कारमा यात्रा गरिरहेकी रुपा थापाको भने उक्त दुर्घटनामा परेर निधन भएको छ भने गोपाल नाम गरेका अर्का एक नेपाली घाइते भएका छन् । एउटा कार्यक्रममा सहभागिता जनाएर पञ्चकुलातर्फ फर्किरहेको उनीहरुको कार ब्रेकफेल भएर सडकबाट २५ फिट तल खस्दै ढुंगामा बजारिएको थियो । दुर्घटनापछि गाउँलेहरुले आफ्नै गाढीमा ...