Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ह्रस्व दीर्घ’ बाट नीताको लुक्स सार्वजनिक

Kalakarmi Kalakarmi June 11, 2024 08:37
‘ह्रस्व दीर्घ’ बाट नीताको लुक्स सार्वजनिक Image

काठमाडौं- अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ-आफ्नो चरित्रमा देख्न सकिन्छ । असोज ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय नेपाली फिल्म हो । उनले यसअघि केही भोजपुरी फिल्मको निर्देशन गरीसकेका छन् । निर्देशक पन्त नेपाली सिनेमा क्षेत्रमा द्वन्द निर्देशकको रुपमा स्थापित थिए । फिल्ममा ...

Latest Updates See All Updates