Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लोयाङलाई वर्ल्ड राइजिङ स्टारको उपाधि

Chitra Lahar Chitra Lahar January 24, 2024 06:29
लोयाङलाई वर्ल्ड राइजिङ स्टारको उपाधि Image

काठमाडौं । जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वर्ल्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे । प्रतियोगितामा […]

The post लोयाङलाई वर्ल्ड राइजिङ स्टारको उपाधि appeared first on CHITRALAHAR.COM.