Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यी हुन् विराट म्युजिक एण्ड फिल्म अवार्डका विजेता

Kalakarmi Kalakarmi July 14, 2024 03:22
यी हुन् विराट म्युजिक एण्ड फिल्म अवार्डका विजेता Image

काठमाडौं- नेपाली गीत, संगीत तथा फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा सम्पन्न भएको छ । काठमाडौंमा‌ आयोजित समारोहमा संगीतको २४ विधा तथा फिल्मको सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको हो । प्रमुख अतिथि पूर्व उप प्रधानमन्त्री एवं नेकपा एमालेका बरिस्ट उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाइ नगद २५,५५५ रुपैयाँसहित दिर्घ साधना सम्मान प्रदान गरियो । कार्यक्रममा पत्रकार गीता अधिकारीलाई नगद ५१०० रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरियो भने अर्थपथ डटकमका ...