Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अब बेलायतका सिनेमा हलमा ‘पुजार सार्की’

Kalakarmi Kalakarmi June 22, 2024 11:33
अब बेलायतका सिनेमा हलमा ‘पुजार सार्की’ Image

काठमाडौं- गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली फिल्म ‘पुजार सार्की’ बेलायतमा पनि भएको छ । जुन २१अर्थात् हिजो शुक्रवारदेखि यो फिल्म बेलायतका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो। बेलायतका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ‘पुजार सार्की’ हेर्न सकिन्छ । यसरी बक्स अफिसमा नै संसारभरका फिल्महरु सँगै बेलायतमा नेपाली फिल्म रिलिज कमै हुने गरेका छन् । फिल्मका निर्माता सुबास भुसालले बेलायतमा नेपाली फिल्मको लागि ‘पुजार सार्की’ को रिलिज ...