पूर्णकला र खिमको स्वरमा ‘सधैं हुन्छु फेल’

eHimalaya Times eHimalaya Times December 7, 2023 00:00
पूर्णकला र खिमको स्वरमा ‘सधैं हुन्छु फेल’ Image

काठमाडौं । पूर्णकला बिसी र खिम छन्त्यालको स्वर रहेको पञ्चेबाजा गीत ‘सधैं हुन्छु फेल’ सार्वजनिक भएको छ । खिम छन्त्यालकै शब्द अनि संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रेम थापाले निर्देशन गरेको गीतको भिडयोमा सारिका केसी र स्वयं खिम फिचर्ड हुनुहुन्छ । गीतको भिडियोमा एउटा पूर्ण रमाइलो विवाहलाई अटाइएको छ । राम केशीको […]

Latest Updates See All Updates