हलमा लागे वर्षका अन्तिम फिल्म ‘कर्मा’ र ‘पिताम्बर’

Himal Khabar Himal Khabar April 11, 2025 05:07
हलमा लागे वर्षका अन्तिम फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ Image

काठमाडौँ- आजदेखि हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। ‘कर्मा’ र ‘पिताम्बर’। एक्सन जनरामा बनेको फिल्मको बिहानी सो केही सुखद देखिएको छ। उपत्यकाभित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल हलले फिल्मलाई उत्साहजनक सो दिएका छन्। सौरभ चौधरी निर्देशित ‘कर्मा’ मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन्। उनले एक्सन जनरामा पहिलोपटक काम गरेका हुन्। उनीसँगै फिल्ममा उपासना […]

Latest Updates See All Updates