Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतीदेवी’ को टिजर सार्वजनिक

eHimalaya Times eHimalaya Times June 7, 2024 23:09
‘सतीदेवी’ को टिजर सार्वजनिक Image

काठमाडौं । आगामी साउन ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर मुख्य अभिनेत्री मलिका महतवरिपरि घुमेको छ । छोरा पाउने आशमा छोरी जम्माइरहने र छोरा नहुँदा परिवार र समाजले गर्ने तुच्छ व्यवहारलाई टिजरले समेटेको छ । लक्ष्मण सुवेदीको निर्देशन रहेको चलचित्रमा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी,