Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फ्लोरमा ‘छक्का पञ्जा ५’, यही दशैँमा प्रदर्शन

Kalakarmi Kalakarmi May 30, 2024 04:53
फ्लोरमा ‘छक्का पञ्जा ५’, यही दशैँमा प्रदर्शन Image

काठमाडौं- दीपकराज गिरि तथा दीपाश्री निरौलाको समुहले बिहीवारदेखि नयाँ फिल्म ‘छक्का पञ्जा-५’ को छायांकन प्रारम्भ गरेका छन् । फिल्मका मुख्य अभिनेता तथा निर्माता गिरीले बिहीवार सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै आजदेखि छायांकनमा गएको आफ्नो फिल्म यही वर्षको दशैँमा प्रदर्शनमा आउने जानकारी दिएका छन् । जस अनुसार यो फिल्म आगामी असोज २४ गते अर्थात फूलपातिका दिनदेखि प्रदर्शनमा आउने छ । सार्वजनिक पोस्टरमा देखिए अनुसार फिल्ममा गिरीसँगै अभिनेत्री वर्षा सिवाकोटी तथा अभिनेता केदार घिमिरे मुख्य भूमिकामा देखिने छन् । पोस्टरमा दीपक र वर्षालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । राजा गेटअपमा ...