Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयालाई लिएर ‘दु:खी आत्मा’ बनाउदै दिपेन्द्र

Ramailo Cha Ramailo Cha November 30, 2023 11:20
दयालाई लिएर ‘दु:खी आत्मा’ बनाउदै दिपेन्द्र Image

अभिनेता दयाहाङ राईलाई लिएर लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ बनाउने भएका छन् । फिल्मलाई ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माण गर्नेछन् । अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा […]