Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मायाको धुन’मा रोमान्टिक श्रद्धा र सुरेश

Thulo Parda Thulo Parda February 12, 2024 13:35
‘मायाको धुन’मा रोमान्टिक श्रद्धा र सुरेश Image

प्रेम दिवसको अवसर पारेर ‘मायाको धुन’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रेमभाव बोकेको गीतमा रानी शाक्य र प्रताप दासको स्वर छ । गीतमा राजेश शाक्यको शब्द रचना तथा एलिस कार्कीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्री र मोडल सुरेश कोहलीको अभिनय छ । भिडियोमा ओम प्रसाँइको छायांकन तथा सम्पादन छ । […]