‘चित्रा’ पारिवारिक फिल्म हो : नायक सन्तोष अधिकारी


रंगखबर, काठमाडौँ: २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा ‘हिरो’ हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना, कोरोनाको लकडाउनमा राम्रैगरी बिउँझियो । मोबाइलको क्यामरा अगाडि उभिएर थुप्रै भूमिकाहरुको र अभिनयका नवरसहरुमा आफूलाई नियाले । घरी नक्कल उतारे, घरी आफैलाई जगाए। टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे। उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भए। छोराको हातमा […]