Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अक्टोबर १० बाट नोभेम्बर १४ पुग्यो सुर्या र बबीको ‘कगुवा’

The Cinema Times The Cinema Times September 20, 2024 09:02
अक्टोबर १० बाट नोभेम्बर १४ पुग्यो सुर्या र बबीको ‘कगुवा’ Image

द सिनेमा टाइम्स, काठमाडौं । तमिल सिनेमा उद्योगको प्रतिक्षित सिनेमा ‘कगुवा’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । बिहीबार सिनेमाको एक मोसन पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति सहित पोष्टपोन्ड भएको जानकारी दिइएको हो । यसअघि अक्टोबर १० तारिखमा प्रदर्शनको तयारीमा रहेको सिनेमा अब नोभेम्बर १४ अर्थात् कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । अक्टोबर […]