Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टरः टेक वन’का एकसाथ तीन पोष्टर

eHimalaya Times eHimalaya Times September 22, 2024 22:39
‘एक्टरः टेक वन’का एकसाथ तीन पोष्टर Image

काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मी पूजा)देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वन’का तीन नयाँ पोष्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । पोष्टरहरू रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन् । पोष्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ । एक पोष्टरमा प्रदीप खड्कालाई आना