Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

छठ पर्वमा हरर कमेडी ‘फिरफिरे फिरिरी’

Kalakarmi Kalakarmi September 23, 2024 08:54
छठ पर्वमा हरर कमेडी ‘फिरफिरे फिरिरी’ Image

काठमाडौं– हरर कमेडी जनरामा बनेको नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । विन्ध्यवासिनी क्रिएसनद्वारा निर्मित फिल्म ‘फिरफिरे फिरिरी’ का निर्माता मनोजकुमार अधिकारी हुन् । ुनौ डाँडा पारीु तथा ुमंगलसुत्रु जस्ता फिल्म निर्माण गरेका निर्माता अधिकारी करिव १५ वर्षपछि पुनः फिल्म निर्माणमा फर्किएका हुन् । सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको ‘फिरफिरे फिरिरी’ ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । यही फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेव्यू गर्दैछन् । नविन भट्टको निर्देशनमा बनेको यो फिल्मको पोस्टरमा चार जना ...