Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

केकी अधिकारीको ‘बोक्सीको घर’लाई प्रिमियरमा प्रशंसा

Ramailo Cha Ramailo Cha April 25, 2024 08:33
केकी अधिकारीको ‘बोक्सीको घर’लाई प्रिमियरमा प्रशंसा Image

केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’को बुधबार प्रिमियर शो आयोजना गरियो । सुलक्षण भारतीको डेव्यु निर्देशकिय फिल्मलाई प्रिमियरमा प्रशंसा मिल्यो । अभिनेता तथा निर्मात्री अधिकारी प्रिमियरको प्रतिक्रियाबाट उत्साहित छिन् । प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘बोक्सीको घर’को कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरिन् । उनले फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु […]