राजु गिरीको निर्देशनमा ‘ईश्वर’


काठमाडौं । निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । दिव्या कंगना फिल्मस्को प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने चलचित्रमा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत र देव महर्जनको द्वन्द्व रहनेछ । चलचित्रका लागि […]