Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

के आकाश प्रेममा छन्, प्रेमिल हुँदै कसलाई भने मेरो विशेष मान्छे ?

Kalakarmi Kalakarmi September 13, 2024 11:16
के आकाश प्रेममा छन्, प्रेमिल हुँदै कसलाई भने मेरो विशेष मान्छे ? Image

काठमाडौं- अभिनेता आकाश श्रेष्ठ अहिले फिल्महरुमा देखिएका छैनन् । यद्यपि, उनलाई केहि म्यूजिक भिडियोमा अभिनय गर्दै गरेको देखिएको छ । त्यसो त आकाश अहिले बडि बनाउनमा व्यस्त छन् । उनले आफ्नो सुडोल शरीरका साथ कुनै नयाँ फिल्ममा छिट्टै भव्य कामब्याक गर्ने सम्भावना रहेको छ । लामो समयदेखि आकाश श्रेष्ठ फिल्ममा नदेखिएता पनि आफ्ना फ्यानहरुको टचमा भने रहिरहेका छन् । उनी आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग शेयर गरिरहेका हुन्छन् । यहि क्रममा शुक्रवार आकाशले आफू प्रेममा रहेको कुरा पनि खुलाएका छन् । उनले एक यूवतीसँग प्रमिल भएको फोटो इन्स्टामा पोस्ट गर्दै ...

Latest Updates See All Updates