Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ का लागि २० केजी तौल बढाउने नाजिर, पोस्टरमा देखियो झलक

Kalakarmi Kalakarmi January 16, 2024 14:50
‘अगस्त्य’ का लागि २० केजी तौल बढाउने नाजिर, पोस्टरमा देखियो झलक Image

काठमाडौं– फागुन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को फस्टलुकले निकै चर्चा पायो । अभिनेता सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ । अहिले आएर यो फिल्मको निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिएका छन् । नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको ...